Mail पठाउने र नया Gmail Account बनाउने तरीका

  •   Nepal
  •   ६ चैत्र २०८०, मंगलवार
  •   Technical Dari
सेयर गर्नुहोस :

साथिहरू यदि तपाइहरू पनि नया जिमेल अकाउन्ट बनाउन चाहनुहुन्छ वा जिमेल अकाउन्टकाे माध्यमबाट अरूलाइ मेल पठाउन चाहनुहुन्छ भने हामीले कसरी मेल पठाउन सक्छाै र नया जिमेल अकाउन्ट कसरी बनाउन सकिन्छ तलकाे भिडियाे मार्फत Mail पठाउने र नया Gmail Account बनाउने तरीका सिकाएकाे छु भिडियाे हेरेर सिक्नुहाेला ।