Computer Class Episode 1 / कम्प्युटर सिकाइ भाग १

  •   Nepal
  •   १८ फाल्गुन २०८०, शुक्रबार
  •   Technical Dari
technical dari
सेयर गर्नुहोस :

यदि तपाईहरु पनि सुरुदेखि नै कम्प्युटर सिक्न चाहनुहुन्छ भने मैले यस भिडियो मार्फत सुरुदेखि कम्प्युटर सिकाउने प्रयास गरेको छु । यस भिडियोमा कम्प्युटरका बेसीक कुराहरु सिकाएको छु । तपाईलाई कम्प्युटरको बारेमा कुनैपनि जानकारी छैन भने यो भिडियो पुरा हेर्नुहोला यो कम्प्युटर सिकाइ भाग १ मा कम्प्युटरको Basic कुराहरुको बारेमा जानकारी दिएको छु । भिडियो हेरेर प्रतिक्रिया दिनुहोला ।