निःशुल्क Computer सिक्ने अवसर । सक्दाे Share गराैँ ।

  •   Nepal
  •   १५ चैत्र २०८०, बिहीबार
  •   Technical Dari
सेयर गर्नुहोस :

यदि तपाईहरु पनि निःशुल्क Computer सिक्न चाहनुहुन्छ भने तलको भिडियोहरु हेरेर तपाईले मज्जाले कम्प्युटर सिक्न सक्नुहुन्छ । तपाइलाई कम्प्युटरको बारेमा केहि पनि थाहा छैन र अब तपाइ सुरुदेखि नै कम्प्युटर सिक्न चाहनुहुन्छ भने यहाँ मैले कम्प्युटर सुरुदेखि नै सिकाएर भिडियोहरु बनाएको छु तपाईले तलका भिडियोहरु भाग १ देखि क्रमश हेर्दै जानुभयो भने तपाइले कम्प्युटरका बेसीक कुराहरु देखि नै कम्प्युटर सिक्न सक्नुहुन्छ । तलका भिडियोहरु भाग १ देखि क्रमश हेर्दै जानुहोला र मज्जाले कम्पयुटर सिक्नुहोला यसको लागि तपाईले कुनै पैसा तिर्नु पर्दैन यी सबै भिडियोहरु निशुल्क रुपमा हेरेर कम्प्युर सिक्न सक्नुहुन्छ । अब तपाई तलका भिडियो संगै अझै धेरै कम्प्युटर सिकाइ सम्बन्धि भिडियोहरु दैनिक रुपमा हेर्न चाहनुहुन्छ भने आफ्नो मोबाइल अथवा कम्प्युटरमा YouTube खोल्नुहोस अनि Technical Dari लेखेर Search गर्नुहोस उक्त च्यानलमा सबै कम्प्युटर सिकाइको भिडियाहरु दैनिक रुपमा आउनेछन । यदि तपाईको लागि यी भिडियोहरु उपयोगि लाग्यो तपाईलाई भिडियोहरु मन परेको छ भने यो पोष्ट आफ्नो १० जना साथिहरुलाई पनि Share गरिदिनुहोला । धन्यबाद ।।