Computer Class Part 2 / Computer सिकाई भाग २

  •   Nepal
  •   १९ फाल्गुन २०८०, शनिबार
  •   Technical Dari
सेयर गर्नुहोस :

कम्युटर सिक्न चाहनेहरुको लागि कम्प्युटर सुरुदेखी सीकाएको छु । यस च्यानलमा कम्प्युटर सिकाई भाग १ देखि क्रमश नया नया भागहरु बनाउँदै गएको छु । यस भिडियोमा भाग २ सिकाएको छु र अब यो भन्दा पछाडि सिक्नको लागि अर्को भाग हेर्नुहोला, भिडियो मन परेमा च्यानल सब्सक्राइब गरीदीनुहोला साथै केहि सल्लाह सुझाव भएमा कमेन्ट गरिदिनुहोला धन्यबाद ।